२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

भन्सार छलीका सामानसहित एक जना पक्राउ

(एबिसि संचार ) कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१८ गल्लि नम्बर ४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामानसहित भीमदत्त नगरपालिका–१५ बस्ने ३२ वर्षीय भुवन लुहारलाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

(एबिसि संचार )                                                                नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ । […]

(एबिसि संचार )                                                                बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । […]

(एबिसि संचार )                                                                काठमाडौँ र ललितपुर जिल्लामा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका-२ बस्ने रामकृष्ण पाण्डेको घरमा चोरी […]

(एबिसि संचार ) धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो । बुधबार राति मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।घाटी रेटीएपछि गम्भीर घाइते नदाफलाई उपचारका […]

(एबिसि संचार ) नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरले बुधबार १ सय ४१ डीएसपीको सरुवा गरेका हुन् । चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

(एबिसि संचार ) केही समय यता फेसबुक , इन्स्टा लगायतका सामाजिक सञ्जालमा समस्या देखिने क्रम निरन्तर छ । एक महिना अघि मात्र करिब ४० मिनेट फेसबुक अकाउन्ट आफै बन्द भएको थियो ।४० मिनेट सम्म फेसबुक आफै बन्द भएपछि नेपालमा मात्र नभई विश्वमा नै हलचल मच्चिएको थियो । त्यस्तै प्रयोगकर्ताहरू भने अकाउन्ट ह्याक भएको भन्ने त्रासमा […]

(एबिसि संचार )                                                                नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार महासंघका […]

(एबिसि संचार )                                                              वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल […]

(एबिसि संचार ) कैलालीमा बोईलर कुखुरासहित अबैध सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ त्रिवेणीघाट,  वडा नम्बर–३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १६ हजार ८ सय मूल्यको प्याज, किरानाका सामान र बोईलर कुखुरा लगायतका अबैध सामान प्रहरीले बरामद गरेको छ।

error: Content is protected !!