(एबिसि संचार ) नवलपरासी पश्चिममा दुई जनाको हत्या गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी […]
(एबिसि संचार ) आगलागीका कारण बन्द गरिएको कर्णाली नदीमाथिको पुल सोमबार (आज)देखि खुलाइएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुलमा सवारी आवागमन खुलाइएको नेपालगन्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले बताए । उनले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति […]
(एबिसि संचार ) वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।वीरेन्द्रनगर–१४ को सृजनशील सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ […]
(एबिसि संचार ) पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्। स्थानीयहरूले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्। प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान […]
(एबिसि संचार ) ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् ।इलाका प्रहरी कार्यालय धुलाबारी र […]
(एबिसि संचार ) गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामाको हत्या गरी गाडेको अवस्थामा फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको थियो । सुस्माको हत्याको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ वर्षीय रुपेन्द्र लामालाई […]
(एबिसि संचार ) उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मेयर सिंह नागरिकता किर्तेमा मुछिँदै आएका छन् । गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया अघि बढेको थिएन । नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका […]
(एबिसि संचार ) प्रतिनिधिसभाको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधिसभाको आइतबार ११ बजेर ४८ मिनेटमा बसेको बैठकले सांसद शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको हो। सांसद शर्माको आइतबार बिहान निधन भएको हो। उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो। २०२० माघ १९ गते जन्मिएकी अन्सारी […]
(एबिसि संचार ) कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति पुगेको छ। सोमबार कर्णाली पुल र हिजो (शनिबार) बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि, खुर्सानी, बच्चाको प्याड बोकेका ट्रकमा आगलागी भएको हो। दुबै आगलागीका घटनाबाट दुई करोड २८ लाख ६१ हजार मूल्य बराबरको सामग्री जलेको अनुमान गरिएको छ।वीरगञ्जबाट धनगढी आउँदै गरेको […]
(एबिसि संचार ) महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई प्रहरीले पक्राउ गरेको […]