२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

(एबिसि संचार ) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार आजदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल/मट्टिेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० […]

(एबिसि संचार ) मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ । साथै सिआइबी प्रमुख रहेका एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय […]

(एबिसि संचार )                                                      काभ्रेको बनेपामा नक्कली नोट छाप्दै गरेको क्रममा एक जना पक्राउ परेका छन् । काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै गरेको अवस्थामा पक्राउ गरिएको […]

(एबिसि संचार )                                                              केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत दुई जना डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । डीएसपीहरु रुगमबहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा […]

(एबिसि संचार ) बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

(एबिसि संचार )                                                                    रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरु […]

(एबिसि संचार ) मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । हत्या हुनेमा सिरहा घर भएका चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्टबाट पाँच सय मिलिग्राम लागु औषधसहित एक जना पक्राउ परेका हुन्। नेपाल प्रहरीका अनुसार जानकी गाउँपालिका–९ का २३ वर्षीय नैन सिंह साउँद पक्राउ परेका हुन्।

(एबिसि संचार )                                                              सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला […]

(एबिसि संचार )                                                              केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै […]

error: Content is protected !!