३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

समाचार

नेकपा बहुमत पार्टीका धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा,

काठमाडौँ । नेकपा बहुमतका धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिनाविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा चल्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार नै बास्तोला र तिमिल्सिनालाई पक्राउ गरेको हो । निर्वाचन आगोगले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न […]

  पर्सा । पकहाँमैनपुर गाउँपालिका क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार मधुवनीचोकतर्फ आउँदै गरेको सुजुकी स्वीफ्ट कारमा रहेका चालक बुद्धिलाल घलानलाई नियन्त्रणमा लिएको हो। कारमा १६० किलो गाँजा छोपिएको अवस्थामा फेला परेको थियो।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी […]

काठमाडौँ । एक जना कार चालकले पैदल यात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बुढानीलकण्ठ […]

दाङ । घोराहीमा नियमित पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दाङले चुनावी सुरक्षाका लागि प्रहरी चौबिसै घण्टा परिचालन गरिएको जनाएको छ । ‘अबदेखि आमसभाका कार्यक्रम पनि छन्, अहिलेसम्म घरदैलोमा मतदाता भेटघाट कार्यक्रम शान्तिपूर्ण नै भए’– दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले भन्नुभयो– ‘अहिलेसम्म दाङमा शान्तिपूर्णरुपमै चुनावी गतिविधि भएका छन्, हामीले पनि मतदाता, उम्मेदवार र राजनीतिक […]

काठमाडौं । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । ‘भिडियो […]

दाङ । तुलसीपुर प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दाङको तुलसीपुरमा मंगलबार बिहान भएको सिलिन्डर बम विस्फोटले स्थानीयवासीलाई त्रसित बनाएको छ। मंगलबार बिहान करिब साढे ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ स्थित अटोभिलेज क्षेत्र नजिक पातुखोलामा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ।घटनापछि क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो। स्थानीयवासीले ठूलो आवाज सुनेपछि प्रहरीलाई […]

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले  जानकारी दिए। प्रसाईंलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ […]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै साम्राज्यवादी डिजाइन अन्तर्गत अघि सारिएको भनिएको निर्वाचन खारेज, वैदेशिक हस्तक्षेप र दमनविरुद्ध संघर्ष तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्यले नेपाल बन्द गर्न लागिएको जनाएको छ। पर्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)द्धारा हस्ताक्षरित विज्ञप्तिमा स्वाधीन संयुक्त सरकार स्थापनाको मागसमेत राख्दै बन्द कार्यक्रमलाई सफल बनाउन उद्योगी, यातायात […]

दैलेख । नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि, वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको हो।  विशेष गरी बडिमालिका क्षेत्र, त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिका आसपासका वन क्षेत्रमा अहिले नै लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। पहिला माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस […]

काठमाडौं । गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा, सिंहदरबारको अनुसार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२ माघ २८ गतेको निर्णयानुसार मिति २०८२ माघ २९ गतेबाट लागु हुने गरि प्रहरी नियमावाली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ (क) खण्ड (क) बमोजिम प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा एक तह पदोन्नति हुनु […]

error: Content is protected !!