पुर्व राजालाई नभेटी नजाने भन्दै निर्मल निवास गेटमा बसिरहेका जेनजिहरूलाई युवराज्ञीले भेटेर संवाद गरे, काठमाडौं । राजसंस्थाप्रति आस्था र सम्मान व्यक्त गर्दै शान्तिपूर्ण रूपमा निर्मल निवास गेटमा बसेका युवाहरूलाई युवराज्ञीले व्यक्तिगत रूपमा भेटेर उनीहरूको भावना, अपेक्षा र चिन्ता सुन्नुभएको थियो। भेटका क्रममा युवाहरूले देशको भविष्य, स्थिरता, सुशासन र राष्ट्रिय एकताको विषयमा आफ्ना विचार राखेका थिए। […]
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूलाई चिर्न र समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रभावकारी प्रहरी परिचालनका लागि निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी युनिटहरूलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षालाई राष्ट्रिय सङ्कल्पको रूपमा लिएर त्रुटिरहित कार्यसम्पादन गर्न आदेश दिएका हुन्। निर्वाचनको समयमा सूचना […]
दाङ । रोल्पामा नेपाल प्रहरीले निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिरिएको छ । माघ २६ मा सोमबार प्रहरी कर्मचारीहरूले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको विषयले अहिले जिल्लामा तरंग सिर्जना गरेको हो । कुटपिट भएकामध्ये केहीलाई गम्भीर चोटपटक लागेको पनि खुलेको छ । १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पु¥याइएको स्रोतले बतायो । उक्त […]
रोल्पा । निर्वाचन प्रहरी माथि कुटपिट गरेको घटना बाहिरिएको छ । गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ । प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् । जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको […]
दाङ । दाङकाे धारपानीमा आगामी फागुनमा लाग्ने महाशिवरात्री मेलामा लागुपदार्थ तथा मदिरा सेवन तथा बेचिबखन निषेध गरिएको छ । मन्दिर व्यवस्थापन समितिकाे बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ वेचिवखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे । आगामी फागुन २ गतेदेखि ४ […]
काठमाडौं । पुर्व राजाको आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। स्वागतका लागि विभिन्न समूहका समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भएका हुन्। उक्त अवसरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता कमल थापा लगायत पनि उपस्थित रहेको जनाइएको छ। यसअघि […]
बाँके । शुक्रबार खजुरा बजारमा बिहान अज्ञात समूहले राखेको प्रेसर कुकुर बमलाई नेपालगन्जको राझाँबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय खजुराले जानकारी दिएको छ । गत पृथ्वी जयन्तीका अवसरमा यसअघिको मनकामना चोकलाई पृथ्वी चोक नाम दिइएको हुँदा अज्ञात समूहले त्यस स्थानमा डर त्रास देखाउनका लागि समान्य प्रेसर कुकुर बम राखिएको हुन […]
बाँके । पश्चिम नेपालको केन्द्रविन्दु मानिने बाँके जिल्लामा सडक दुर्घटना बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को गत सात महिनाको अवधिमा जिल्लामा ६५३ वटा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा परेर ३१ जनाले ज्यान गुमाएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर […]
दाङ । जिल्लाका नदी तथा खोलाहरूमा पछिल्ला केही महिनादेखि भइरहेको अवैध ढुंगा, गिटी र बालुवा उत्खननले जिल्लाभर गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय दाङले अवैध उत्खनन तथा ओसारपसारमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिएको दाबी गरिरहे पनि स्थानीय बासिन्दाहरूले भने नदी दोहन अझै खुलेआम भइरहेको र त्यसमा प्रहरी प्रशासनकै सेटिङ रहेको गम्भीर आरोप लगाएका छन्। […]
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी कार्यालय सहयोगी (भान्से) शंकर कार्की आफूलाई बासी भात दिएको आरोपमा निर्घात कुटपिट गर्दै सेवाबाट बर्खास्त गरिएका थिए। तर घटनाबारे छानबिनपछि कार्की साविककै पदमा पुनर्वाहाल भएका छन्। घटनाले प्रहरी संगठनभित्र अनुशासन, मानव अधिकार र कार्यसंस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। के थियो घटना? घटनाको सुरुवात केही साता अघि जिल्ला […]