२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा

(एबिसि संचार )                                                       बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी […]

(एबिसि संचार ) वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ललितपुरको भैंसेपाटी बस्ने मोरङको उर्लाबारी-९ की ३४ वर्षीय लक्ष्मी लिम्बू छन्। लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ। उनले केयरगिभर कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक […]

(एबिसि संचार )                                                       दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कालागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् ।अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय […]

(एबिसि संचार )                                                                कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको बुधवार […]

(एबिसि संचार )                                                       बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी […]

(एबिसि संचार )                                                            सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौँडा–१०, स्थित बागमती […]

(महेन्द्र सिंह )                                                          बाँकेको  मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट सन्तोष कठरिया थारुको   ज्यान गएको छ । गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने […]

(एबिसि संचार )                                                   लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच […]

(एबिसि संचार )                                                    सत्ता साझेदार प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने मन्त्रालयको टुंगो लागेको छ । गृह, अर्थ, भौतिक पूर्वाधार र सञ्चारजस्ता […]

गए राति करिब डेढ घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड चलेन । ह्वाट्स एप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन । मेटा स्वयम्ले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन । आउटेजको समयमा एकाउन्टहरु आफैं लग आउट भइरहेका थिए । प्रयोगकर्ताहरूको टाइमलाइन रिफ्रेश भइरहेको थिएन […]

error: Content is protected !!