(एबिसि संचार ) पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर […]
भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको छ ।यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा […]
(एबिसि संचार ) बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ। जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो। चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाख ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
(एबिसि संचार ) काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले […]
(एबिसि संचार ) कञ्चनपुरमा कुटपिट गरेर फरार भएका ६ जना अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन्। आज (मंगलबार) कुटपिट मुद्दामा फरार ६ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले २०५२ सालदेखि फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो। कुटपिट मुद्दामा थारु गिरी पक्राउ […]
फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो ।तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ […]
(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच घर भएका […]
(एबिसि संचार ) प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ छन् । उनीमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा […]
(एबिसि संचार ) पोखरास्थित एक सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन् ।सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको […]
(एबिसि संचार ) मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको हत्या सोमबार राति शौच गर्न जाँदा भएको पाइएको छ । सुत्नुअघि शौचालय जाने क्रममा […]