२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

 वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख निरीक्षक बिसीको कमान्डमा अबैध सामानहरु नियन्त्रणमा

(महेन्द्र सिंह )                                                             वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख निरीक्षक हरि बहादुर बिसीको कमान्डमा नेपालगंज उपमहानगरपालिका ०२ खानेपानी ट्यांकीबाट अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका प्लास्टिक […]

(एबिसि संचार )                                                     मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान […]

(एबिसि संचार ) मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

(एबिसि संचार )                                        प्रहरीले झापाको कमल गाउँपालिका वडा नम्बर–३ बाट खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरम र २६ वर्षीय सम टुडु छन् । अजय हेमरम कमल […]

(एबिसि संचार )                                                        प्रहरीले मकवानपुर र मोरङबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट […]

(एबिसि संचार )                                                      सप्तरीमा सोमबार बिहान पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिकाकुमारी साहको […]

(एबिसि संचार )                                                     छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. […]

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]

error: Content is protected !!