२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु

(एबिसि संचार ) दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान ११ः ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो । प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुवँरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर […]

(एबिसि संचार ) बझाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो । फागुन ११ गते दिउँसो ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ । गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र […]

(एबिसि संचार ) सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकस्थित प्रमीला होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार थापा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(एबिसि संचार ) सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले गत १८ फागुनमै भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई पक्राउ गरिएको हो ।उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले पनि पुष्टि गरेका […]

(एबिसि संचार )                                                       प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट  ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम […]

(एबिसि संचार )                                                              जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित शनिवार एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर […]

(एबिसि संचार )                                                     जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय […]

(एबिसि संचार ) सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजारस्थित महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार उनको सिलौटोले प्रहार गरी हत्या भएको जस्तो देखिएको छ । अनिताको शव सुत्ने खाटनजिकै शव थियो ।मृतकका पतिसमेत समेत घाइते छन् । […]

(एबिसि संचार )                                                             कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे […]

error: Content is protected !!