(एबिसि संचार ) काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा शुक्रबार बिहान चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण भएको छ । चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए […]
(एबिसि संचार ) कैलालीमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। भजनी नगरपालिका–८ जनकपुरका ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। थप अनुसन्धान भइरहेको […]
(एबिसि संचार ) बैतडी घर भएका नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) सुवर्ण बिष्टको शुक्रवार हृदयघातबाट निधन भएको छ। बिहान आफै गाडी चलाएर अस्पताल गएका बिष्टको अस्पतालमै हृदयघात भएर मृत्यु भएको हो। उनी केही दिनअघि भाइरल ज्वरोबाट ग्रसित थिए। बैतडीको पुर्चौडीको कालागाँउ पुख्र्यौली घर भएका बिष्टको परिवारको धनगढी उपमहानगरपालिका–१३ गेटामा बसोबास छ। […]
(एबिसि संचार ) भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए […]
(एबिसि संचार ) धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ । बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक […]
(एबिसि संचार ) पर्सा प्रहरीले चिहान उत्खनन् गरेर १२ वर्षीय बालकको शव निकालेको छ । प्रहरीले ती बालकको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि चिहानबाट शव निकालेको […]
(एबिसि संचार ) बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् ।३४ वर्षीया […]
(महेन्द्र सिंह ) बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरेर पसल […]
(एबिसि संचार ) नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड […]
(एबिसि संचार ) नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शुक्रवार […]