२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

दुई यातायात व्यवसायीबिच झडप

(एबिसि संचार ) सुर्खेतको वीरेन्द्रनगरमा दुई यातायात व्यवसायीबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबिच भएको झडपमा दुई जना घाइते भएका छन् । शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका […]

(एबिसि संचार ) बर्दियामा जंगली हात्ती र चितुवाको आक्रमणमा परी दुई दिनमा तीन जना महिला घाइते भएका छन्। मधुवन नगरपालिका–१ दुर्गा नगरकी ५२ वर्षीया सीता थारू र ३१ वर्षीया सुशिला चौधरी जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्। स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा काट्न भनेर गएका समयमा शुक्रबार दिउँसो पौने तीन बजेतिर जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको जिल्ला प्रहरी […]

(एबिसि संचार )                                                                पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा  उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह […]

(एबिसि संचार ) बुटवल उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयहरूमा तीन दिन बिदा दिएको छ। केही दिनयता बढेको अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्य नै प्रभावित हुने गरेको भन्दै उपमहानगरपालिकाले तीन दिन विद्यालयमा जाडो बिदा दिने भएको हो। उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गर्दै उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म जाडो बिदा दिने बताए।

(एबिसि संचार )                                                              त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शनिवार कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले […]

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।बा २ ख ४० १७ नम्बरका माईक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९ ७३ नम्बरका माईक्रो चालक पोखरा महानगरपालिका १ का ३५ वर्षीय मिन बहादुर तामाङ, […]

(एबिसि संचार )                                                              भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका २ पालिकामा बिदा दिइएको छ ।  जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर […]

(एबिसि संचार ) अब एयरलाइन्सहरूले विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै यस्तो शुल्कबारे जानकारी गराएको हो। कार्यालयका अनुसार आन्तरिक उडानमा अब रातको १ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई विस्तारित समय तोकिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा रातीको […]

(एबिसि संचार )                                                              बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने प्रणाली निर्माण गरिएको छ । यो […]

(एबिसि संचार )                                                                सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको हो । […]

error: Content is protected !!