२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

मदिरा खुवाएर चाैरमा सामूहिक बलात्कार

(एबिसि संचार )                                                                काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ […]

(एबिसि संचार )                                                                नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आइतबार सो संगठनका […]

(एबिसि संचार )                                                                जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे […]

(एबिसि संचार )                                                              आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको […]

(सागर  थापा ) दाङमा एक व्यक्तिले रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले गएराति रक्सीले मातेर श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी […]

(एबिसि संचार )   दाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका –  १३ बखरियामा रुखबाट लडेर ६५ वर्षीया  शितली कुसारीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। स्थानीय देविराम कुसारीका अनुसार सितला शनिबार बेलुका ७ बजेतिर घर नजिकैको जंगलमा स्याउला काट्न गएकी उनी  अबेरसम्म घर नआए पछि जंगलमा खोज्न […]

(एबिसि संचार )                                                              प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका […]

(एबिसि संचार )                                                              पाल्पाको झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरिएको फलामे पुल भाँचिएर शनिवार दुईजना कामदार घाइते भएका छन् । फलामबाट बनेको पुलको तल्लो भागमा […]

(एबिसि संचार )                                                                मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एनआरएनएको नेतृत्वमा मलेसियामा रहेका विभिन्न राजनीतिक दलका […]

(एबिसि संचार ) बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ । बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग […]

error: Content is protected !!