(एबिसि संचार ) मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ४ स्थित […]
(एबिसि संचार ) भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धन […]
(एबिसि संचार ) जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको हो ।जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।त्यसक्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । […]
(एबिसि संचार ) माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ। बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।
(एबिसि संचार ) बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा सोमबार आगलागी भएको छ। बुटवल-९ कालिकास्थित भुमी सापकोटाले संचालन गरेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सोमबार दिउँसो करिब साढे १२ बजेतिर मोटर पार्टसको गोदाममा आगलागी भएको जानकारी दिए। बाक्लो बस्ती र […]
काठमाडौँ । आज भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । हजारौँ हिन्दूधर्मीहरु अयोध्यामा पुगिसकेका छन् । त्यस्तै कयौं मानिसहरु पुग्ने क्रम जारी छ । स्थानीय समय अनुसार आज बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको छ । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न सुरु हुनेछ । नयाँँ मन्दिरमा भगवान् रामको प्राण प्रतिष्ठा हुन […]
(एबिसि संचार ) दार्चुलामा एक युवकले प्रहरीमाथि नै चक्कु प्रहार गरेका छन् । जिल्लाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाँटीमा चोट लागेको छ । उमेशले श्रीमती धनिशालाई कुटपिट गरेको भन्दै धनिशाकी […]
(एबिसि संचार ) नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।एसएपीमा बढुवा सिफारिस गर्ने समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएपछि एउटा दरबन्दी रिक्त थियो […]
(एबिसि संचार ) रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक जना बालकको हत्या गरिएको छ । रुकुम प्रहरीले दिएका जानकारी अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी […]
(एबिसि संचार ) काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ […]