(एबिसि संचार ) तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।
(सागर थापा) कैलालीबाट लागुऔषधसहित सहायक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहायक हवल्दार विष्णु चौधरी छन् । उनको साथबाट ८५० मिलिग्राम लागुऔषध […]
(सागर थापा) गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् । कोशी […]
(एबिसि संचार ) माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर […]
(एबिसि संचार ) पर्सामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। मंगलबार सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका-४ स्थित हरपुरबाट करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका-४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय […]
(एबिसि संचार ) न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार उच्च अदालत […]
(एबिसि संचार ) काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा […]
(एबिसि संचार ) आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ […]
(एबिसि संचार ) राजधानीको आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ […]
(एबिसि संचार ) चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका पुस […]