३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ

(एबिसि संचार ) बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्। हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन्। उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। जिल्ला अदालत झापाले जेठ […]

(एबिसि संचार ) जनालाई प्रतिवादी बनाइएको थियो । रु ४३ करोड घोटालामा अन्यले सफाइ पाएका छन् । सातजना अहिले पनि कारागारमा रहेका छन् । अरू धरौटीमा छुटेका थिए । ११ हजार आठ सय चारजना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । त्यसयता पीडित निरन्तर सडकमा रहेका छन् […]

(एबिसि संचार )                                                                प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार […]

(एबिसि संचार ) नेपालले दक्ष कामदारका लागि दक्षिण कोरियाबाट आएको ४ हजारको कोटा गुमाएको छ । सरकारले समयमै माग प्रमाणीकरणबारे निर्णय नगर्दा हाई स्किल (दक्ष जनशक्ति) का लागि आएको ४ हजार कोटा गुमाउन पुगेको हो । बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव […]

(एबिसि संचार )                                                                  काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर […]

(एबिसि संचार )                                                              काठमाडौंको शङ्खरापुर नगरपालिका–३ घट्टेडाँडाबाट अवैध लागुऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामा समेत ६ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ […]

बिदुर एम सी, पौष २५ भालुवाङ । बुधबारको दिन निकै मीठो र पारिलो घाम लागिरहेको थियो । बिहानको खाना खाएर अस्थायी ट्राफिक प्रहरी पाेष्ट भालुवाङका कार्यालय प्रमुख ( सई ) हरिभक्त राेकायाकाे कमाण्डमा प्रहरी कर्मचारीहरुकाे टाेलि तयारी थियो । भने यातायात सेवा व्यवस्था कार्यालय पाखापानीका मेकानिकल सुपरभाइजर पदम गिरीकाे नेतृत्वमा कर्मचारीहरु । अनि साथमा केही […]

(एबिसि संचार )                                                                राजधानीको कोटेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर […]

(महेन्द्र सिंह  ) मृगको मासुसहित बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ छोदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी पक्राउ परेका छन्। उनको साथबाट तीन किलो दुई सय ग्राम मृगको मासु बरामद भएको प्रहरीको भनाइ छ। मृगको टाउको, खुट्टा र मासुसहित कोरीलाई घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता तुल्सीराम अर्यालले बताए। प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले कोरीलाई बुधबार अपराह्न […]

(एबिसि संचार )                                                              गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग […]

error: Content is protected !!