(एबिसि संचार ) अनलाइनमार्फत जुवा खेलाउने तीन जना पक्राउ परेका छन्। क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका-२१ को निशानराज […]
(एबिसि संचार ) अपहरणमा परेका १० वर्षीय बालकलाई सकुशल उद्धार गर्दै मोरङ प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा बुधबार प्रहरीले जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ […]
(एबिसि संचार ) विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न झापाको बाल क्लबले अभियान थालेको छ ।मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित […]
(एबिसि संचार ) विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय निर्धारण गरेको छ। बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो। उनीहरू दुबै जनालाई पुस ११ गते विशेष अदालतले […]
(एबिसि संचार ) रुस–युक्रेन युद्धका क्रममा हालसम्म १० जना नेपाली मारिइसकेका छन् । रुसी सेनामा भर्ना भएर युक्रेनसँग लड्न सीमा क्षेत्रमा पुगेका उनीहरू जवाफी […]
(एबिसि संचार ) पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ […]
(एबिसि संचार ) नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात […]
(एबिसि संचार ) भारतको नोएडामा जारी कर्पोरेट लिग क्रिकेट खेलकै क्रममा एक ब्याट्सम्यानको मृत्यु भएको छ । माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको […]
(एबिसि संचार ) बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी […]
(एबिसि संचार ) सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ […]