(एबिसि संचार ) क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सो पार्टीका प्रचार विभाग प्रमुख […]
(एबिसि संचार ) (एबिसि संचार ) ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो […]
(एबिसि संचार ) काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलेको आरोपमा १६ जना पक्राउ परेका छन् । काठमाडौँका गोकर्णेश्वर नगरपालिका लगायतका स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ […]
(एबिसि संचार ) रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही […]
(बिकाश बिसि ) सुर्खेतमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ । ललितपुरको बालकुमारीमा भएको […]
(बिकाश बिसि ) सुर्खेतमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ । ललितपुरको बालकुमारीमा भएको […]
(एबिसि संचार ) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर अर्धनग्न प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।सामान्य पोशाकमा सिंहदरबार छिरेका जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी प्रधानमन्त्री […]
(एबिसि संचार ) संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म […]
(एबिसि संचार ) मोरङमा परालको कुन्यूभित्र लुकाइ राखेको सात किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । जिल्लाको जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्यूभित्र लुकाएको अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ
तनहुँमा अवैध भरुवा बन्दुकसहित दुई जनालाई प्रह।ीले पक्राउ गरेको छ । उनीहरूलाई गएराति पक्राउ गरेको प्रहरी चौकी पुर्कोटले जनाएको छ । उक्त चौकीका अनुसार जिल्लाको भानु नगरपालिका–८ देउरालीटारस्थित जंगलबाट भरूवा बन्दुक, बारूद करिब २ सय ग्राम र बन्दुकमा लाग्ने केभ ७ थानसहित २ जनालाई पक्राउ परेका छन् ।प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुक र […]