३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

समाचार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साह पक्राउ

(एबिसि संचार ) संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘धोती दिवस’ मनाउन गएकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्र माइतीघर मण्डलामा आज (सोमबार) बिहान उक्त दिवस मनाउन गएका मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

(एबिसि संचार )                                                              मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा […]

(एबिसि संचार ) नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले मन्त्रीको ज्यान जोगाउन बालकुमारीमा बल प्रयोग गरिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बचाउने क्रममा बल प्रयोग गरिएको बताएका हुन् । साथै उनले मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने बताए ।उपत्यकामै मन्त्रीमाथि यस्तो भयो […]

(एबिसि संचार )                                                                आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प […]

(एबिसि संचार )                                                                  इलाका प्रहरी कार्यालय सिमरा मातहतबाट खटिएको प्रहरीले गत शुक्रबार पथलैयाबाट ९ लाख ३० हजार मूल्य बराबरको प्याजसहित ट्रक नियन्त्रणमा लियो […]

(एबिसि संचार ) आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो। बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेकी थिइन्। उक्त खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पठाएको थियो।उपचारको क्रममा साढे ३ बजे बालिकाको […]

(एबिसि संचार ) सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिएका छन् । गृहमन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्ने छ ।सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने […]

(एबिसि संचार ) राष्ट्रियसभा सदस्यको निर्वाचन लगत्तै मन्त्रिपरिषदमा ठूलै हेरफेर हुने भएको छ । मुख्य त सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मन्त्रालय साटासाट गर्ने उद्देश्यले मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको हो । कांग्रेस र माओवादीबिच मन्त्रालय हेरफेर हुने भएपछि कांग्रेसले गृह लिएर अर्थ माओवादीलाई दिने तयारी गरेको छ । अर्थ र गृह साट्ने […]

(एबिसि संचार )                                                              बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेकाे सुधार गृहमा  दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि […]

(बिकाश बिसि  ) ललितपुरकोे बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा आन्दोलन चर्किएको छ । एपीएस भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।उक्त घटनालाई लिएर ‘युवा विद्रोही’ समूहले आज आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्काएको हो […]

error: Content is protected !!