(एबिसि संचार ) स्लोभेनिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएर चन्द्रागिरि नगरपालिका–१३ बस्ने २५ […]
(एबिसि संचार ) भिजिट भिसा’मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाउने गिरोहविरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान […]
(एबिसि संचार ) मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी […]
(एबिसि संचार ) काठमाडौँ जिल्ला अदालत परिसरबाट थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक […]
(एबिसि संचार ) न्याय सेवा आयोगले ५ जना सहसचिवहरूको सरुवा गरेको छ । आज बसेको आयोगको बैठकले सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुखसहित ५ जनाको सरुवा गरेको हो । सर्वोच्चका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन् । त्यस्तै न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र […]
(एबिसि संचार ) झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक पक्राउ परेका हुन्। उनलाई धुलाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
(एबिसि संचार ) डिभिजन वन कार्यालयले प्रहरीमार्फत तस्करको काठ बरामद गरेको छ । प्रहरीले वनमा गस्ती गर्न छोडेर तस्करको काठ बरामद गरेको हो ।जिल्लाको बृन्दावन […]
(एबिसि संचार ) रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट […]
(एबिसि संचार ) युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ […]
(एबिसि संचार ) बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु […]