०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

धादिङमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

(एबिसि संचार ) धादिङमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। मंगलबार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो। अहिले उक्त सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। अवरूद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ। दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                              बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो […]

(एबिसि संचार )                                                              मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका […]

(एबिसि संचार )                                                                विभिन्न मितिमा हराएका १५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौँ उपत्यका […]

(एबिसि संचार )                                                              सशस्त्र प्रहरीले मोरङको विराटनगरबाट अवैध  १६ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म […]

(एबिसि संचार )                                                              जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर […]

(एबिसि संचार ) भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच […]

(एबिसि संचार )                                                              विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको […]

(एबिसि संचार ) नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३औँ दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् । उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेका थिए । सोपश्चात मन्त्रीको निर्देशनमा आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल […]

(एबिसि संचार ) मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनले भने, ‘साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल […]

error: Content is protected !!