०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

ठगेको आरोपमा एक पक्राउ

(एबीसि संचार )                                                                माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका […]

(एबिसि संचार ) काठमाडौं मेडिकल कलेजको दाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बिहीबार काठमाडौंबाट गएका १९ जना विशेषज्ञ डाक्टरसहितको टोलीले दाङको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्। बालरोग, हाडजोर्नी, नशा, आँखा, नाक, कान, घाँटी, न्यूरो, डेण्टल, स्त्रीरोगसम्बन्धी विशेषज्ञ डाक्टरका टोली शिविरमा पुगेका छन्। उनीहरूले बिरामीको चेकजाँच गरी सल्लाह-सुझावका साथै निःशुल्क औषधि दिएका छन्। शिविरमा जाँच गराएका कुनै बिरामीको अपरेसन गर्नुपरे […]

(एबिसि संचार )                                                                राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । सो पार्टीका […]

(एबिसि संचार ) कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) […]

(एबिसि संचार )                                                              काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर […]

(एबिसि संचार )                                                                प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । बिहीबार  मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा […]

(एबिसि संचार ) दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगेको आरोप दुई जना पक्राउ परेका छन्। चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई […]

(एबिसि संचार )                                                                  नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित होटल डाँफे मुनालबाट […]

  (महेन्द्र सिंह) बाँके  ४ पुस बाँके ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न हरेक गाडीहरूको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ ।   कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हरेक गाडीको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो । बाँके जिल्ला […]

(एबिसि संचार ) युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ। बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो। एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए। ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन। […]

error: Content is protected !!