०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

समाचार

कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्

(एबिसि संचार ) कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। स्रोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) […]

(एबिसि संचार )                                                              काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर […]

(एबिसि संचार )                                                                प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । बिहीबार  मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा […]

(एबिसि संचार ) दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगेको आरोप दुई जना पक्राउ परेका छन्। चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई […]

(एबिसि संचार )                                                                  नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित होटल डाँफे मुनालबाट […]

  (महेन्द्र सिंह) बाँके  ४ पुस बाँके ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न हरेक गाडीहरूको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ ।   कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हरेक गाडीको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो । बाँके जिल्ला […]

(एबिसि संचार ) युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ। बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो। एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए। ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन। […]

   (महेन्द्र सिंह )                                                                  सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफेल्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु […]

(एबिसि संचार )                                                                जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर […]

(एबिसि संचार )                                                              लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा […]

error: Content is protected !!