(एबिसि संचार ) प्रहरीले काठमाडौंको पेप्सीकोलबाट सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ । सालकको खपडा बेचबिखन गर्न लागेको सुराक पाएपछि उनीहरुलाई पक्राउ गरिएको […]
(एबिसि संचार ) कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई)को निधन भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका भट्टको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक […]
(एबिसि संचार ) प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ। पच्चीस किलो चरेस करोबार गरिरहेको बेला शनिबार उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ छन्।एन् ‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख प्रहरी […]
(एबिसि संचार ) सुनसरीको धरानमा यातायात बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले आइतबार बिहानै दुई जनालाई पक्राउ गरेको छ। नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश नं १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्द आह्वान गरेको छ। शनिबार सुनसरी र झापाबाट नौ जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले आज धरानबाट […]
(एबिसि संचार ) कुवेतका अमिर शेख नवाफ अल अहमद शबाहको निधन भएको छ। ८६ वर्षको उमेरमा उनको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन। रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको […]
(एबिसि संचार ) अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा गाजा शुक्रबार राति भन्सार जाँच हुनुअघि बरामद गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो […]
(एबिसि संचार ) ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही जानकीनगर–७ का कोमलराज उपाध्याय पक्राउ परेका छन् । एनसीबी अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न शुक्रबार नेपाल ल्याइएको छ । उपाध्याय समेत संचालक रहेको त्रिनेत्र मेनेजमेन्ट कन्सुल्टेन्स, दुवईले यूएईस्थित दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र […]
(एबिसि संचार ) बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको प्रकरणलाई लिएर स्थानीयले निजगढस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।घटनाको छानबिन गरी गोली प्रहार […]
(एबिसि संचार ) कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो। नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए। प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको […]
(एबिसि संचार ) सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । घटनापछि शिक्षक यादव फरार भएका छन् । घटना […]