(एबिसि संचार ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको सेतोपाटीलाई बताए। ‘गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो। अलिअलि सुराकीको आधारमा हामीले फलो गरेका थियौं,’ उनले […]
(ABC-Sanchar) काठमाडौं ।पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । जिल्ला अदालत काठमाडौंबाट उनलाई पक्राउ पूर्जी जारी भएको थियो । अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । रुाज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।
ABC (क्राईमबिट) जनकपुरधाम । रौतहटमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको गस्ती टोलिले भारतबाट नेपाल भित्र्याइएका ती राँगा डुडुवा गाउँपालिका ६ मुन्सिपुरवाबाट पक्राउ गरेको हो । तस्करहरु भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए । त्यहाँबाट सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरुले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रमुख प्रहरी महानिरीक्षक आईजिपी वसन्त बहादुर कुँवर अस्ट्रिया भ्रमणबाट बिहीबार स्वदेश फर्किएसँगै एसपी बढुवा प्रक्रियाले गति लिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। यसअघि एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेकाले डीएसपीबाट एसपी बढुवाको बाटो खुलेको थियो। तर महानिरीक्षक कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको […]
(ABC-Sanchar) काठमाडौं । शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयलाई लिएर शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते […]
(एबिसि संचार ) भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको […]
(ABC-Sanchar) काठमाडौं । छाला विशेषज्ञलाई मान्ने हो भने चिसोको समयमा दैनिक नुहाउनु उपयुक्त हुँदैन । जाडोमा धेरै नुहाउँदा तपाईंको छालालाई नोक्सान पुग्न सक्छ । जाडोमा दैनिक रुपमा नुहाउँदा छाला सुख्खा हुन थाल्छ । यस्तै शरीरको प्राकृतिक चिल्लोपना विस्तारै निस्कँदै जान्छ । यो प्राकृतिक चिल्लोपना सबैको छालाका लागि एकदमै जरुरी हुन्छ । यसले प्रतिरोधक क्षमतालाई […]
(ABC-Sanchar) ओखलढुंगा । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ । पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको […]
ABC (क्राईमबिट) काठमाडौं । राजस्थानको बांसवाडा सहरमा एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँका एक युवकले मुखमा सुतली बम राखेर आगो लगाएर आत्महत्या गरेका छन् । उक्त विष्फोट पछि ती युवकको दुखद मृत्यु भएको हो। घटना लगत्तै प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यसभन्दा एक महिनाअघि उदयपुरमा पनि यस्तै […]