(एबिसि संचार ) प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ३ का २४ वर्षीय भीम बहादुर राई र सोही […]
(एबिसि संचार ) धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन् ।बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका– ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
(एबिसि संचार ) बर्दियामा मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुष पक्राउ परेका छन् । ठाकुर बाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान […]
(एबिसि संचार ) मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम […]
(एबिसि संचार ) सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ। सियारी गाउँपालिका वडा नं. २, च्याङ्था इलाकाबाट स्थानीय बर्ष ४१ को अमेरिका थारु भनिने अजय थारू पक्राउ परेका हुन्। सशस्त्रको सुरक्षा बेश अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा आईतबार राति पौने ११ बजेतिर […]
(एबिसि संचार ) सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा सरुवाका लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा […]
(एबिसि संचार ) भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
(एबिसि संचार ) बर्दियामा स्रोत नखुलेको २९ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । शनिबार पक्राउ गरिएका दुई जनालाई आइतबार सुन र प्रयोग गरिएको सवारी साधनसहित प्रहरीले सार्वजनिक गरेको छ ! पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका […]
(एबिसि संचार ) नागढुंगाबाट बरामद भएको दुई किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले चिनियाँ नागरिक २७ वर्षीय चेन झिवीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंस्थित सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गएको बिहीबार राति ९स्४० बजेतिर दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीनजनालाई पक्राउ गरेको थियो ।प्रहरीले रसुवाका २६ वर्षीय बिरु तामाङ, […]
(एबिसि संचार ) धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।