(एबिसि संचार ) नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा […]
(एबिसि संचार ) थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ […]
(एबिसि संचार ) जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज […]
(एबिसि संचार ) आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो । बैङ्कहरूले मनोमानी ढङ्गले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको […]
(एबिसि संचार ) अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । तीन महिनाभन्दा बढी समयदेखि बरन्डामा थन्क्याएर राखिएका सहसचिवहरु क्रमशः महेश आचार्य, […]
(एबिसि संचार ) ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले गोली प्रहार गरी एक जना लागूऔषध कारोबारी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।घाइते भएका […]
(एबिसि संचार ) वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए । सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको […]
(एबिसि संचार ) ग्राहकबाट बढी बिल उठाएको आरोपमा दुई जना पक्राउ परेका छन् । ग्राहकलाई मादक पदार्थ सेवन गर्न लगाई बढी बिल उठाएका आरोपमा पोखराका […]
(एबिसि संचार ) सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुन बमोजिम काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्ष ६ महिनादेखि ३ वर्ष सम्मका लागि १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस […]
(एबिसि संचार ) बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघसंस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला […]