०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु

(एबिसि संचार )                                                        हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् ।  बेलबारी […]

(एबिसि संचार )                                                        विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा […]

  (ABC-Sanchar) काठमाडौं । भारतीय वायुसेनाले नै दिएको हो। भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ। विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन्। पिलाटस पीसी […]

  ABC (क्राईमबिट) काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत […]

(ABC-Sanchar) काठमाडौं । भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी […]

  (ABC-Sanchar) काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधवार संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री ‘प्रचण्ड’ आज साँझ साढे ६ बजे काठमाडौँ आइपुगेका हुन्। सम्मेलनमा प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए। शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो […]

  ABC (क्राईमबिट) काठमाडौं । केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०-१० लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान […]

  ABC (क्राईमबिट) बाँके । जमुनाह नेपालगन्ज सडक खण्डको चौलिका चोकमा बबाल भएको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि भनेर चौलिका चोकमा चेक पोष्ट बनाएको सशस्त्र प्रहरीले एक जना महिलाले ल्याउँदै गरेको सामान जवरजस्ती नियन्त्रणमा लिएपछि करिव एक घण्टा बबाल भएको हो । ति महिलाको समर्थनमा स्थानीय र सामान किनमेल गरेर फर्किदै गरेका यूवाको […]

  (ABC-Sanchar) काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ । निराधार, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गर्नेलाई कारवाहीका लागि सिफारिस गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब […]

error: Content is protected !!