०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

बलात्कारको झुठो जाहेरी दिएर फसाउन खोजेको आरोपमा एकजना महिला पक्राउ

  ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए । विशालका अनुसार उनले गत असोज […]

  (ABC-Sanchar) काठमाडौं । बेलायत बुधबार (नोभेम्बर २९) का दिन दिउँसो करिब सवा १ बजे एमथ्री जक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उनको निधन भएको हो । गणेश राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बेइजिङस्टक […]

(एबिसि संचार ) बागलुङमा घरयासी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। बागलुङ नगरपालिका-१३ सल्यान बस्ने हरि सिंह नेपाली पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले ५० वर्षीया श्रीमती सितली शाहीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा उनको धौलागिरी अस्पताल […]

   (महेन्द्र सिंह ) जिल्ला प्रहरी कार्यालय बाँकेले अफिम र चरेससहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको डिएसपी नारायण डाँगीले जनाकारी दिए। शनिबार राति पौने ९ बजे कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोहलपुर-८का ४० वर्षीय रेवन्त राना र उनकी ३३ वर्षीया श्रीमती कविता थापा छन्। उनीहरूले लागु औषधको कारोबार गरिरहेको […]

(एबिसि संचार ) ललितपुरको कोन्ज्योसोमबाट कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन्। आइतबार दिउँसो ३ बजे कोन्ज्योसोम गाउँपालिका-१तिमलडाँडास्थित श्याम तामाङको घरबाट कोडा खेल्ने १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर                                                  […]

(एबिसि संचार ) आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज […]

ABC (क्राईमबिट) दाङ । सल्यानकाे बागचौर नगरपालिका -१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका -२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले याे संसार छाेडेकाे भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बाेधन गरेर आत्महत्या गरेकि हुन। उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बाेधन गर्दै भनेकि छन- `प्रिय मायालु […]

  (ABC-Sanchar) काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उसलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन शनिबार बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लुम्बिनी प्रदेशको अभिभावक […]

(एबिसि संचार ) दोलखामा सिकार  खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका- २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा […]

  ABC (क्राईमबिट) सिरहा । सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे।क्वा।सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेकोग निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित एकजनालाई पक्राउ गरेको छ । श्रोत नखुलेको अबैध बाकी गईरहेको सुचना आउन साथ बरियारपट्टी गाउँपालिका […]

error: Content is protected !!