०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

नेपाल प्रहरीका ५ जना वरिष्ठ उपरीक्षक एसएसपीहरुले लगाए दर्ज्यानी चिन्ह

  ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएका पाँच जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। बसन्त रजौरे, रविकुमार […]

  ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत सईहरूको सरुवा गरेको हो । मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बुधवार(आज)मात्रै ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको पनि सरुवा गरिएको छ ।

  ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा गरेको हो । मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  (ABC-Sanchar) काठमाडौँ । सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको […]

(एबिसि संचार ) सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको हो  […]

  सागर थापा बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक पदबाट बुधबारदेखि अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त हुनुभएका पुर्व प्रहरी नायब निरीक्षक भेषराज पौडेललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले एक कार्यक्रमको आयोजना गरि प्रहरी नायब निरीक्षक पौडेललाई व्यक्तिगत तथा पारिवारीक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

(एबिसि संचार )                                                       नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोकेकाे छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको […]

(एबिसि सञ्चार )                                                     पोखराको एक होटलमा युवतीको मृत्यु भएको छ । नागढुंगास्थित एक होटलमा गएराती तनहुँ भीमादकी ३८ वर्षीय सुकु विकको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजे होटल […]

(एबिसि संचार )                                                     काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले राँके जुलुस निकालेको छ ।युवा संघले बुधबार साँझ प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको हो । युवा संघले बिहीबार तीनकुनेमा कार्यक्रम […]

(एबिसि संचार ) नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर […]

error: Content is protected !!