(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन हुने […]
(ABC-Sanchar) काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छ । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुई वटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने ।“हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । […]
(एबिसि संचार ) राष्ट्रिय मानवअधिकार आयोगले भोलि (मंसिर ७ गते) उपत्यकामा हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ । स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानवअधिकार अयोगलाई बुधबार बुझाएको ज्ञापनपत्र ग्रहण गरेसँगै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो जनाएका हुन् ।उनले प्रदर्शनको निरीक्षण […]
(ABC-Sanchar) काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छ । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुई वटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने ।“हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ […]
(ABC-Sanchar) झापा । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिवि बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं. दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा […]
(ABC-Sanchar) झापा । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिवि बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं. दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यका भित्रका विभिन्न स्थानहरूमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो । नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने […]
(ABC-Sanchar) पर्सा । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली उपस्थितिमा आयोजित एक राजनीतिक कार्यक्रमका लागि विद्यालयमा बिदा दिइएको छ । पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको आम सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि विद्यालयमा बिदा दिइएको बुझिएको हो । पोखरिया ४ स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा मङ्गलवार […]
(ABC-Sanchar) काठमाडौं । वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौँ, चितवन, बुटवल, पोखरा, हेटौंडा लगायत देशभरका विभिन्न सहरहरूमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताएका छन्।
(ABC-Sanchar) काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’मा सहभागी हुन आएका समर्थकलाई खेद्न युवा संघका सचिवालय सदस्य विनोद राईलाई कसले पार्टी प्यालेस पठायो भन्ने खोजी शुरु भएको छ। खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ। प्रसाईंले नेतृत्व गरेको कार्यक्रममा […]