०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

एक युट्युवर मनोज मानवले महिलालाई अश्लील गाली गर्दै धम्क्याएको अडियो सार्वजनिक

  (ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको चरित्र हत्या गर्दै धम्क्याएर बार्गेनिङको प्रयास गर्ने युट्युवर मनोज मानवले रक्सी खाएर विभिन्न व्यक्तिलाई धम्क्याउने र बार्गेनिङ गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । विभिन्न व्यक्तिलाई रक्सी खाएर छाडा बोल्दै मानवले धम्क्याउने गरेको अडियो सार्वजनिक भएको छ । एक […]

इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । यूएसजीएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गराएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे ६ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।इन्डोनेसियाली मौसम विज्ञान, जलवायु […]

( एबिसि संचार )                                                      पोखरामा एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटिएम फोड्न लाग्दा उनी पक्राउ परेका हुन् […]

( एबिसि संचार )                                                          काठमाडौँ, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार रातिमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ […]

  ABC (क्राईमबिट) चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगंज काठमाण्डौबाट खटिएको प्रहरी टोलिले सोमबार ठगि गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोटका मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाण्डौँबाट पक्राउ गरेको हो । बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ […]

  (ABC-Sanchar) पोखरा । चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन्। उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण […]

  (ABC-Sanchar) पर्सा । बिरगंज यातायात व्यवस्था कार्यालय सवारी शाखाका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतको बारेमा यस अनलाईनमा समाचार प्रकाशित भए पछि हरिले फेसबुक कमेन्टमा सवारी शाखामा ९८ प्रतिशत सवारी सनाखत नामसारी हुने गरेको जनाएका छन् । ना १ प देखि हालसम्म सनाखत नामसारी हुदै […]

( एबिसि संचार )                                            भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । यहाँबाट […]

नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस निकालिएको हो […]

( एबिसि संचार )                                                       जिल्ला प्रशासन कार्यालय धनुषाले दीपावली र छठ पर्वमा पटाका नपड्काउन अनुरोध गरेका छन् ।मंगलबार एक सूचना जारी गर्दै प्रशासनले चाडपर्वको समयमा पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील […]

error: Content is protected !!