०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

बाँकेमा ४ क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरियो

  ABC (क्राईमबिट) बाँके । जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएको बोइलर कुखुरा सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाइँ नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीवार जानकी गाउँपालिका १ स्थित बढैयाबाट बरामद गरेको थियो । आरटीआर मे१०प ३४७७ र […]

  ABC (क्राईमबिट) दाङ । भालुवाङ नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला बिगत आठ दिनदेखि प्रहरी हिरासतमा बस्दै आएका छन्। उनी अझै तीन दिनभन्दा बढी हिरासतमा बस्नुपर्ने देखिएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर घटनाको अनुसन्धान गर्ने भएपनि नेता भएकाले उनि अव केही दिन मात्रै हिरासत बस्ने छन् । दाङका प्रहरी प्रमुख एसपी रामबहादुर […]

  (ABC-Sanchar) काठमाडौं । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। यी मानिसहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए। यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो। […]

  (ABC-Sanchar) काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत बिहीबार बिहान ७ बजे उनको शव ल्याइएको हो । इजरायलमा हमासको […]

  (ABC-Sanchar) काठमाडौं । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । एजेन्सी

  (ABC-Sanchar) काठमाडौं । वासिंगटन माइनको लेविस्टन सहरमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोलीबारी गर्दा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको […]

  (ABC-Sanchar) रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन् जिल्लामा लाग्ने सहिद मेलालाई सम्बोधन गर्नका लागि उनी बिहीबार हेलिकोप्टरमार्फत रुकुम पुगेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले रुकुम पुगेलग ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका–६ र ७ को विस्तारित बैठकमा सहभागीसमेत […]

  (ABC-Sanchar) काठमाडौं । टाढा टाढा रहेका र टीकाको दिन जान नभ्याएकाहरु पूर्णिमासम्म टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकामा जाने गर्छन् । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । आफन्तकोमा दसैंको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमासम्म नै […]

  (ABC-Sanchar) सर्लाही । सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति […]

  (ABC-Sanchar) बाँके । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन् । बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसँैंको टीका र जमरा लगाए । उनले, दसैँ, तिहार, रक्षाबन्धन, होली […]

error: Content is protected !!