०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

समाचार

काठमाडौंमा डिउटीको बेला एक्कासि ढलेका वरिष्ठ हवल्दार कार्कीको निधन

  ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ । शुक्रबार (हिजो) राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए । शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी […]

  ABC (क्राईमबिट) कर्णाली । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । भट्टराईलाई केही दिनअघि नै हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए । […]

  (ABC-Sanchar) काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर आज बाट १५ दिन लामो दसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको […]

शनिबारबाट दसैँ पर्व समापन हुदै (ABC-Sanchar) काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर आज बाट १५ दिन लामो दसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै […]

(ABC-Sanchar) काठमाडौं । संवैधानिक अधिकारको भरपूर उपयोग हुँदै नेपालमा २०४७ सालको संविधान आएपछि मिडिया उद्योग खुल्ने र वृद्धि विकास हुने क्रम जारी भयो । भारतका विभिन्न सहरबाट नेपाली भाषाका साहित्यिक पत्रपत्रिका प्रकाशित हुँदै आएका थिए । नेपाली व्यावसायिक पत्रकारिताको अभ्यास गरिरहेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले संवत् १९५८ साल वैशाख २४ देखि प्रकाशन सुरु भएपछि नेपाली प्रिन्ट […]

  (ABC-Sanchar) धनगढी । सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए । “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै […]

  (सागर थापा) दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय […]

  ABC (क्राईमबिट) मुगु । फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

  (ABC-Sanchar) कञ्चनपुर । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका-१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिकरुपमा छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । ट्रेन्च प्रविधिमा रानाले उखु खेती गर्दै आउनुभएको छ । चार बिघा जग्गामा रानाले उखु […]

  ABC (क्राईमबिट) सर्लाही । हरिवन नगरपालिका ३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षका ओमप्रसाद मैनालीको हत्या गरेका हुन् । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते हुनुभएको थियो । ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले […]

error: Content is protected !!