०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

काठमाडौँको सडकमा आफन्तहरुकोमा टीका लगाउन जाने सर्वसाधारणहरुको चहलपहल

  (ABC-Sanchar) काठमाडौं । दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको […]

  (ABC-Sanchar) काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स […]

(ABC-Sanchar) बाँके । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव अन्तर्गत मङ्गलवार १० औ दिन अपरान्ह रावणको वध गरिंदैछ । रामलीला नाटक प्रदर्शनीमा मङ्गलवार अपरान्ह ४५ फिटको रावणको पुत्ला दहन गरिने रामलीला सञ्चालक समितिले जनाएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले रावण वधको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले यस […]

  (ABC-Sanchar) बाँके । बुधबार स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले उक्त दिन मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड-नदी […]

(ABC-Sanchar) काठमाडौं । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन । बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल […]

  (सागर थापा) दाङ । जिल्ला बाहिरिने, भित्रिने र विभिन्न स्थानीय रुढमा सञ्चालन हुने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रेक्टरलाई रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । तिव्र गति र मादक पदार्थ सेवनका कारण सम्भावित सवारी दुर्घटना हुन सक्ने भएकाले मापसे नगर्न, तिव्र गतिमा नचलाउन र क्षमता भन्दा बढी […]

  ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्गा भवानीको मुर्ती विसर्जन […]

(ABC-Sanchar) तनहुँ । व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैँ मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् । “ हामी प्रत्येक वर्षको फूलपातीमा दसैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दसैँ मनाउन […]

(ABC-Sanchar) तनहुँ । व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैँ मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् । “ हामी प्रत्येक वर्षको फूलपातीमा दसैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दसैँ मनाउन […]

  (ABC-Sanchar) काठमाडौं । दशैंको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखिएको छ।   नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो। दशैं मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।   सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं […]

error: Content is protected !!