(ABC-Sanchar) बाँके । आज विहान करिव साढे चार बजेतिर आले टेड्रसबाट आगलागी सुरु भएको थियो । आगलागीबाट वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु किराना पसल पनि जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, […]
(ABC-Sanchar) काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए । त्यस्तै […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको घोटालामा दोषी ठहर भएका सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई जरिवाना र कैद दुबै सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले बिहीबार उनको सजाय निर्धारण गरेको हो। कार्कीलाई ६ वर्षको कैदका साथै ६० लाख ७५ हजार २८८ रूपैयाँ […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ […]
(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो । सर्वोच्च अदालतका सहप्रवक्ता […]
(ABC-Sanchar) झापा । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडाफोड भएको हो । पहिचानवादी र दुर्गा प्रसाईँका समर्थक तथा कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । अर्जुनधारामा राष्ट्रिय युवा सङ्घ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । तोडफोडबाट सात वटा […]
(सागर थापा) दाङ । गढवा गाउँपालिका वडा नं. ८ नेपाल भारत सिमानाका कोईलाबास स्थित नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्र.अ.म.नि. एआईजी श्यामलाल ज्ञवालीद्धारा दाङको कोइलाबास सिमानाका स्थित सिमा सुरक्षा सम्बन्धी अन्तर्क्रिया गर्नुभएको छ । यस्तै भारतीय SSB का थाना प्रमुख भारतीय पुलिस थानाका प्रमुख सिमानाका कोईलाबासका कार्यालय प्रमुखहरु र स्थानीय सर्वसाधारणहरु संग अन्तर […]
(ABC-Sanchar) बाँके । कोहलपुर ११ सुर्खेत रोडस्थित विशाल एण्ड विवश जनरल स्टोर, गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोर रहेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरसहितको संयुक्त अनुगमन टोलीले ती पसलहरूलाई कारबाही गरेको […]
ABC (क्राईमबिट) काठमाडौँ । बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो ।
(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले २३ असोजको निर्णय अनुसार गृह मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा गरिएको छ भने सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई उठाएर बाँकेमा प्रमुख जिल्ला […]