(ABC-Sanchar) चितवन । मकवानपुर बकैया गाउँपालिका ३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बकैया गाउँपालिका ३ स्थित बसनका वर्ष ७० का शुभेसिंह भोलन, उहाँको श्रीमती वर्ष ६५ की ठुलीमाया भोलन, छोरा वर्ष २६ को गङ्गालाल […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “शम्सेरगंज, चिसापनि, धनौली, भगवानपुर, फुलटेक्रा,हाईस्कुल “लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको छ । साथै राप्ती […]
(ABC-Sanchar) काठमाडौं । इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजरायलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजरायली हवाई हमला र नाकाबन्दीको […]
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” २०८०।०६।१७ गते विधिवतरूपमा उद्घाटन भई जिल्ला व्यापक रूपमा सप्ताह अवधीभर बिभिन्न सचेतनामुलक कार्यक्रमहरू संचालन गरी शुक्रबार २६ गते जिल्ला दाङ घोराही १४ स्थित पुर्व प्रहरी संगठनको हलमा समापन कार्यक्रमको गरिएको छ । प्रमुख अतिथि […]
(ABC-Sanchar) काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । थुनछेक बहसपछि शुक्रबार न्यायाधीश डण्डपाणि शर्माको […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अरूण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वामदेव पण्डित (शर्मा) लाई डीएसपीमा पदमा बढुवा सिफारिस गरिएको हो। शारिरीक रूपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्थअन्तर्गत उनीहरूको बढुवा सिफारिस गरिएको हो। बढुवा भएका […]
(ABC-Sanchar) बाँके । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली दाजुभाइ जमुनाहनाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको जमुनाह इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक मीन बहादुर विष्टले जानकारी दिए । […]
(ABC-Sanchar) बागलुङ । गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।
(ABC-Sanchar) काठमाडौँ । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधनले निकै नै समस्या निम्त्याएको छ । ‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै […]
(ABC-Sanchar) बाँके । आगलागिबाट ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागि हुँदा एक करोड बढीको क्षति भएको हो । शुक्रबार विहान करिब साढे ४ बजे बिद्युत तार सर्ट भएर नेपालगञ्ज उपमहानगरपालिका ११ बिपी चोक नजिकै गुरुद्वारको अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुनगई […]