०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

इजरायलमा मारिएका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख सहयोग गर्ने

(ABC-Sanchar) जनकपुर । मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहत स्वरूप पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट पाँच लाख रुपैयाँ […]

(ABC-Sanchar) काठमाडौं । इजरायलीमाथि हमासले आक्रमण गरेपछि जारी लडाइँमा मृत्यु हुनेको सङ्ख्या लगातार बढ्दै गएको छ । हालसम्म दुवैतर्फको जनधनको क्षतिको बारेमा कुनै यकिन तथ्याङ्क बाहिर आएको छैन । तर इजरायली सेनाले गाजा पट्टी वरपर हमास सम्बद्ध पन्ध्र सय जनाको शव फेला परेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अझै पनि धेरै प्यालेस्टिनी […]

ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक सहितको प्रहरी टोली अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र […]

ABC (क्राईमबिट) धनकुटा । चौबिसे गाउँपालिकास्थित मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । उनका अनुसार चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए। […]

  ABC (क्राईमबिट) स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा […]

ABC (क्राईमबिट) कपिलवस्तु । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमान्डमा खटिएका टोलीले सोमबार राति चेकजाँचको क्रममा बा ०३ प्रदेश ००१ च ११३८ नम्बरको पिकअप गाडी सहित ठूलो मात्रामा विभिन्न किसिमका पटाका नियन्त्रणमा लिएको सशस्त्र […]

(ABC-Sanchar) दाङ । लमही नगरपालिका ७ सोमबार बहुला कुकुरले टोक्दा लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ का भोजलाल चौधरी, सोही ठाउँ निवासी बर्ष ३७ का शोभाराम शर्मा, बर्ष ७२ का रामु चौधरी, बर्ष ४२ का मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी […]

(ABC-Sanchar) काठमाडौं । सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ। छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसार पनि चाडपर्वको मुखमा हवाइ भाडादर दोब्बरले बढाउने गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य […]

(ABC-Sanchar) रुपन्देही । नगरपालिकाले शकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरूका लागि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो । तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् । भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ। अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने ‘प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलन’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ […]

error: Content is protected !!