(ABC-Sanchar) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको स्थिति नियन्त्रणमा रहेको बताएको छ । प्रशासनले आज साँझ एक सूचना जारी गर्दै सद्भाव कायम राख्न भ्रामक सूचना प्रचार नगर्न समेत आग्रह गरेको छ । स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको भन्दै प्रशासनले सामान्य बल प्रयोग गर्दा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको बताएको […]
(ABC-Sanchar) बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो। केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। हिजो मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर […]
(ABC-Sanchar) काठमाडौं । खुँडा प्रहार गरी श्रीमान् चेतन मानन्धरको हत्यारा गर्ने नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार भारतीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । […]
(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिगललाई माफी दिएपछि चेतन मानन्धरकी श्रीमतीको पीडा सुनेर खपी नसक्नु भएको बताएका छन् । रिगल मानन्धरको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिररहेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय मिनाह भएपछि जेलमुक्त भएका थिए । आफ्ना श्रीमान् चेतनको हत्या गर्ने दोषीलाई राष्ट्रपतिले माफी दिएपछि भारतीले सर्वोच्च अदालतमा […]
(ABC-Sanchar) काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि […]
(ABC-Sanchar) काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ […]
(ABC-Sanchar) काठमाडौं । केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए । मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे वर्षाको सामना गर्नुपरेको […]
(ABC-Sanchar) बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलबार अपराह्न ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । भूकम्पको धक्का […]
(ABC-Sanchar) काठमाडौं । सरकारले धार्मिक तथा सम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, सम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले भने, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुमम्बधमा […]
ABC (क्राईमबिट) बाँके । दुई समूहबीचको झडप भएपछि दिउँसो १ बजेदेखि नेपालगन्जमा कर्फ्यू जारी गरिएको थियो । दुई समूह र प्रहररी बीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले अश्रुग्यास, टियरग्यास तथा कयौं राउण्ड हवाई फायर गरेको छ । ठूलो संख्यामा […]