०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

सिडिओ र एसपीको कमजोरी कारण बाँकेमा घटना नयाँ सिडियो र एसपी पठाउने तयारी

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोष सिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ । बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन सरकारलाई सुझाव दिएको छ । स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले बुधबार सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा एकतामा आँच पुग्ने तथ्यहीन विषय वस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने जनाएको हो । साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन र प्रदर्शन नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

ABC (क्राईमबिट) दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा ट्राफिक सप्ताह सुरु गरेको छ । बुधबार एक समारोहकाबीच ट्राफिक सप्ताह अभियानको उट्घाटन गरिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सप्ताह सुरु गरेको हो । ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा सातदिनसम्म ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरण […]

(ABC-Sanchar) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू हटाइएको जानकारी दिएको हो । त्यसपछि बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म भने पुनः कर्फ्यू लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक […]

(ABC-Sanchar) काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जानेछ । ‘तर पनि हिजो र अस्तिको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही […]

(ABC-Sanchar) बाँके । नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन। मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हाे। कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ। आज बिहान ८ बजे सुरक्षा समितिको बैठक बस्ने तयारी गरेको छ। यो बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै […]

(ABC-Sanchar) काठमाडौं । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ। तर, ऐन लागू भए पनि प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा गएको थिएन। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐनको दफा १७ को ९च०, […]

(ABC-Sanchar) काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ। श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ। यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । हिजो (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो। पछिल्लो समय देशमा धार्मिक तथा जातीय द्वन्द्वको घटना बढिरहेको अवस्थामा जुनसुकै बेलापनि परिचान हुनसक्ने गरी सर्तक अवस्थामा रहनका लागि बैठकले निर्देशन दिएको छ। […]

(ABC-Sanchar) बारा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ । निगम प्रमुख उपाध्यायले भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले नेपालमा महँगो मूल्यमा बेच्ने उद्देश्यले भन्सार छलेर ल्याएको हुनसक्ने बताए । नेपालको तुलनामा भारतमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा सस्तो छ । ‘यो एकदमै गैरकानुनी काम हो, निगमले २० हजार लिटरमात्र ढुवानी गर्ने अनुमति […]

error: Content is protected !!