०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

मुस्ताङमा पटक पटक पहिरोको कारण घन्टौँ गाडी रोकिदा यात्रुहरुले सास्ती भोग्दै

(ABC-Sanchar) काठमाडौं । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको […]

(ABC-Sanchar) काठमाडौं । बुधबार राति काठमाडौंबाट दमामका लागि उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो । नेपाल एअरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भयो थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाइ जानकारी दिन्छ । यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग […]

(ABC-Sanchar) काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैंकिङ कसुर मान्ने र त्यस्तोमा अधिकतम् दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको हो । सरकारले चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रयोजनकै लागि बैंकिङ […]

(ABC-Sanchar) बाँके । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्नरनगराउन चेतावनी दिएको हो । ‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्य दृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार-प्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि […]

(ABC-Sanchar) काठमाडौं । बाँकेका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ। बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्। संविधान दिवसको दिनमा सरकारको […]

(ABC-Sanchar) काठमाडौं । सोमबार रातिदेखी परेको अविरल वर्षाका कारण आज (बुधबार) हवाई उडान प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण देशभरको उडान प्रभावित बनेको विमानस्थल स्रोतले जनाएको छ । बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको छ […]

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो । उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी […]

(ABC-Sanchar) काठमाडौं । दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका योगराज (रिगल) ढकाललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले अनसन सुरु गरेकी छन् । आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले संविधान दिवसको दिन कैद मिनाहा गरी जेलमुक्त गराएपछि उनलाई जेलमा नै राख्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा आज (बुधबार) बिहानदेखि अनशन सुरु गरेकी […]

ABC (क्राईमबिट) बाँके । नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरैँ यात्रुहरू नाकामै अलपत्र परेका छन्। नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन्। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको […]

ABC (क्राईमबिट) कपिलवस्तु । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ । तस्करले भारतबाट निकासी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवैध चल्ला नष्ट गरिएको कृष्णनगरका इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो । बरामद गरिएको कुखुराका चल्लाको अन्दाजी मूल्य सात लाख ५० हजार रहेको बताइएको […]

error: Content is protected !!