०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

नक्कली नोटको बिगबिगी १५ लाख रुपैयाँ बढीको नक्कली नोटसहित २ जना पक्राउ

ABC (क्राईमबिट) सुनसरी । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेका दुई […]

  (ABC-Sanchar) काठमाडौं । विमानस्थल क्षेत्रमा पटक-पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, ‘विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चङ्गा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेका हुन्।

(ABC-Sanchar) काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । काउन्सिलले १६ जनालाई […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजनामा श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय कौशिलानगर कोहलपुरमा विद्यमान ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सैनिक अधिकृत तथा विभिन्न सैनिक तालिममा सहभागि प्रशिक्षार्थिहरुलाई प्रशिक्षण प्रदान गरेको जिल्ला ट्राफिक बाँकेले जानकारी दिएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले […]

ABC (क्राईमबिट) बाँके । आन्तरिक विषयमा दुई पक्षबिच झडप भएपछि बाल सुधार गृह तोडफोड गरी ३० जना भागेका थिए । उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए । गएराति दुई समूहबिच झडप भएको बाल सुधार गृहमा रातभर तनावग्रस्त बनेको थियो । अहिलेसम्म गृहको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु […]

(ABC-Sanchar) काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन्। बिहान एक चरणमा छलफल भइसकेकाले आजै बेलुका अर्को चरणमा छलफल हुने उनले बताए। वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने उनले बताए।

(ABC-Sanchar) काठमाडौं । अनौठो केही यस्ता पेशाहरू पनि छन्, तपाइँ तिनीहरूको अस्तित्वमा विश्वास गर्नुहुन्न। इंग्ल्याण्डको सर्रेकी एक महिलाले आफ्नो कामको खुलासा गर्दा मानिसहरु छक्क परे । उनले पुरुषलाई यातना दिएर आफूले २ लाख ५० हजार पाउन्ड (४ करोड रुपैयाँ) कमाएकी थिइन् । फर्नहमकी ३१ वर्षीया आर्नी ‘एरी’ म्याकटोन्स डोमिनेट्रिक्सको रूपमा काम गर्छिन् र पुरुषहरूले उनको […]

error: Content is protected !!