(ABC-Sanchar) कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १२ मरघटैयाका मुक्त कमैया परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका पाँच परिवारको जग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि ती परिवार बस्ती छाडेर बासस्थानको खोजीमा […]
ABC (क्राईमबिट) दाङ । घोराही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले प्रहरीको शुद्धता जाँच गर्न नागरिक सुनुवाइ हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक समेत रहनुभएका भण्डारी प्रदेश दौडाहाका क्रममा दाङ आउनुभएको हो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार तथा उद्योगी व्यवसायीसँग राखेको भेटघाटमा एआईजी भण्डारीले प्रहरीको प्रत्यक्ष अडिट […]
(ABC-Sanchar) दाङ । दैलेखबाट दशै खर्च माग गर्न आएका राउटे समुदायका अगुवालाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको हो । नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, बिर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो । राउटे युवाहरुले नगर प्रमुखसँगै उपप्रमुख हुमाकुमारी डिसीलाई समेत भेट गरेका छन् । […]
(सागर थापा) दाङ । घोराही नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा असोज ६ गते जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको निरीक्षण सम्पन्न भएको छ । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सन्दिप भण्डारी सहितको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका […]
(ABC-Sanchar) कंचनपुर । पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई शनिबार ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो । चौधरीलाई शनिबार बेलडाँडी गाउँपालिका–३ वैवाहाबाट पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए । शर्मिला तेस्रो व्यक्ति संग विवाह गर्न बच्चा छोडेर […]
(ABC-Sanchar) कोटोनु । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन ।बेनिनका आन्तरिक मामिला मन्त्री अलासने […]
(ABC-Sanchar) कपिलवस्तु । शनिबार पोखरी नजिकै बालबालिकासँगै खेल्ने क्रममा हराएका बालक बेलुका ६ बजेतिर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए । मृत्यु हुनेमा बुद्ध भूमि नगरपालिका २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
(ABC-Sanchar) काठमाडौं । यो पटक त चिनी प्रतिकेजी १५० रुपियाँसम्म पुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपियाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपियाँसम्म पुगेको हो । नेपालीको ठुला चाडपर्व दसैँ, तिहार र छठमा जुन बेला चिनीको बढी खपत हुन्छ त्यो बेलामा सीमित व्यापारीले बजार […]
(ABC-Sanchar) मुगु । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए। उनका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के […]
(ABC-Sanchar) सिरहा । विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो। आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने […]