ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले अर्यालको खुसुक्क सरुवा गरेर बर्दिया पठाएको हो। कमाण्ड सम्हालेको तीन महिना नबित्दै अर्याललाई हेडक्वाटरले टीकापुरबाट जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ। २०८० जेठ २५ गते हाजिर भएका अर्याललाई खेदेजस्तै गरी सरुवा गरेर पठाइएको हो। टीकापुरमा आएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै विवादमा आएका अर्याललाई तीन महिना […]
(ABC-Sanchar) बारा । जिल्लामा नेपाल भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक जना पुरुष शव भेटिएको भएको छ । सोमबार बिहान जिल्लाको पचरौता नगरपालिका – १ को नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका […]
(ABC-Sanchar) कास्की । आज सोमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका-७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ । स्टोर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो । स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल ‘लेबलिङ’ नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल […]
(ABC-Sanchar) काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् । काँग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिईकन संविधानसम्मत भएको दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा प्रश्न […]
(ABC-Sanchar) धनगढी । बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो। क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।
(ABC-Sanchar) धनगढी । कैलाली लगातारको बर्षाले धनगढीको अधिकांश क्षेत्रहरु डुबानमा गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्।
(ABC-Sanchar) कैलाली । गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन्। पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ। त्यहाँ पानी भरिदा बिरामी तथा कुरुवालाई समस्या भरहेको एकजनाले बताए।
(ABC-Sanchar) बाँके । नेपालगन्ज गुलरिया साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए । ‘पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो’, उनले भने, ‘अहिले चारलेन सडक भएपछि धेरै […]
(ABC-Sanchar) काठमाडौं । सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्रीमा ल्याएको हो । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी […]
(ABC-Sanchar) कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १२ मरघटैयाका मुक्त कमैया परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका पाँच परिवारको जग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि ती परिवार बस्ती छाडेर बासस्थानको खोजीमा […]