०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैदहरुको माफी मिनाहा

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन […]

(नन्दराम खड्का) होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रहेको एम्बुलेन्स महिनौं देखि सडकमा बेवारिसे थन्क्याइएको छ। एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी बिग्रिएको खण्डमा अविलम्ब मर्मत गराएर चौबीसै घण्टा स्वास्थ्य कार्यालयमा तैनाथ गरेर राख्नु पर्ने भएपनि रोल्पामा भने एम्बुलेन्स बेवारिसे रुपमा सडक किनारामा राखिएको छ। हाल सर्वसाधारण बिरामी परेर अस्पतालसम्म पुग्नु पर्दा […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा भएको छ । मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता इशान श्रेष्ठले ‘ईः’ ले आन्दोलन थालेका छन्। उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन्। मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताए। यसक्रममा अरुले पनि साथ […]

ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज महानगरपालिका १६ नगवाबाट सशस्त्र प्रहरीले सोमबार दिउँसो १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । अवैध तरिकाले भारतबाट कपडा लिएर आइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) वीरगञ्जले १० लाख ३ सय रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ […]

ABC (क्राईमबिट) बिराटनगर । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा पार्कीङको विषयमा विवाद हुँदा जसपा नेता यादव र प्रहरी जवानबीच ठेलामठेल भएको थियो । त्यसपछि पुगेको नगरप्रहरीले जसपा नेता यादवलाई औषधि पसलबाट […]

ABC (क्राईमबिट) मकवानपुर । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो । ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आइतबार बिहान ४ बजे ९१९ केजी गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले बताए । […]

  ABC (क्राईमबिट) कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ कडिहारमा बस्ने जाकिर हुसेनको घरमा चोरी भएको छ । हुसेनका अनुसार गत राति १२ बजेसम्म चोरी नभएको र बिहान ५ बजेतिर घरबाट गरगहना र नगद चोरी भएको थाहा पाएको बताएका छन् । उनले २ हजार नगद, ५ जोर कपडा र गरगहना चोरी भएको बताए । गत […]

ABC (क्राईमबिट) काठमाडौं । कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गरे । काठमाडौं उपत्यका प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्‍यामलाल ज्ञवाली कालिकोट निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कालिकोटमा पाल्नु भई उपस्थित सम्पूर्ण प्र.क.हरुलाई संगठनको उद्देश्‍य प्राप्तिका लागि ईमान्दार,कर्तव्यनिष्ठ र बफादार भई आफ्नो जिम्मेवारी निर्वाह गर्नु हुन निर्देशन दिनु भएको छ ।

error: Content is protected !!