०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

पुलिस रिपोर्ट सम्बन्धी नयाँ व्यवस्था

ABC (क्राईमबिट) काठमाडौैं । प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनेको छ। सोमबार राजपत्रमा प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ। कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको […]

ABC (क्राईमबिट) पर्सा । प्रहरीले वीरगञ्ज महानगरपालिका १५ ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ का १६ वर्षीय, सिन्धुलीको सुनकोसी […]

ABC (क्राईमबिट) मकवानपुर । इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटे सडक खण्डबाट २३ लाख ३८ हजार ५७१ रुपैयाँसहित भारतीय नागरिक रम्भु दासलाई नियन्त्रणमा लिएको हो । हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको गाडी जाँच गर्ने भारतको विहारस्थित […]

ABC (क्राईमबिट) कंचनपुर । नेपालमा लुकेर बसेका नैनिताल घर भएका भारतीय भगौडा गुण्डा नाइके ५० वर्षीय दीपक सिसोदिया पक्राउ परेका छन्। आज (सोमबार) कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका वनबासाबाट दीपक समातिएका हुन्। हत्या केसमा जेल सजाय भोगिरहेका अन्डरवर्ल्ड डन छोटा राजनका निकट सहयोगी दीपकलाई उत्तराखण्ड एसटीएफले पक्राउ गरेको हो। दीपक मुम्बईका प्रसिद्ध खोज पत्रकार जे. डेको हत्याका […]

(ABC-Sanchar) कैलाली । सुदूरपश्चिम प्रदेशका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुव गरेको हो। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुदूरपश्चिममा सरुवा भएका छन्। भने, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको […]

(ABC-Sanchar) काठमाडौं । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरु गरेको हो । रात्रि उडानका लागि यतीले काठमाडौँबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर […]

(ABC-Sanchar) काठमाडौं । सरकारले संसदमा पेश भएको शिक्षा विधेयक २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासङ्घलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान् अर्यालले महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरेका छन् । महासङ्घले उठाएका कतिपय मागहरू विधेयकमा समावेश गरिएको विज्ञप्तिमा दाबी गरिएको […]

(ABC-Sanchar) बिराटनगर । अस्पताल विकास समितिका पदाधिकारी परिवर्तन भएसँगै उनीहरूलाई कामबाट निष्कासित गरिएको हो। कोशी अस्पताल विकास समितिको भदौ २६ गतेको बैठकले कर्मचारी हटाएको हो। यसअघि रहेको विकास समितिले नियुक्त गरेका १७ जना कर्मचारीको करार म्याद नवीकरण नगरी सेवाबाट हटाएको छ। यसअघि रहेको विकास समितिले विधि र प्रक्रिया विपरीत आफू खुसी करारमा नियुक्त गरेका १७ […]

(ABC-Sanchar) काठमाडौँ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट […]

ABC (क्राईमबिट) काठमाडौं । आइतबार बिहान पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे-९ घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो। घटनास्थलको सीसीटीभी फुटेजका आधारमा प्रहरीले घटनामा उनको संलग्नता […]

error: Content is protected !!