(ABC-Sanchar) बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुससहित पक्राउ गरेको छ। हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १४ हजार ५०० रूपैयाँ घुससहित उनलाई मंगलबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। अख्तियारको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट […]
(ABC-Sanchar) काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सिआइबीले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जनालाई प्रतिवादी बनाएको जानकारी दिएको हो । सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सुन तस्करीमा संलग्न रहेकाहरूले ३६२ […]
ABC (क्राईमबिट) पर्सा । वीरगञ्ज ४ बिर्तास्थित बाल सुधार गृहको अवस्था अहिले पनि तनावपूर्ण नै रहेको छ । हालसम्म पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सकेको छैन । गृहमा रहेका बालकैदीहरूले प्रहरीलाई भित्र प्रवेश गर्न दिएका छैनन् । सुधार गृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि अहिले पनि ढुङ्गा मुढा प्रहार भइरहेको छ भने […]
(ABC-Sanchar) काठमाडौं । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् […]
(ABC-Sanchar) काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने भएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिहीबार शोक बिदा दिइएको उल्लेख छ । नेम्वाङको अन्तिम संस्कार पर्सि बिहान ११ बजे गर्ने तय भएको छ । पर्सि राष्ट्रिय झण्डा आधा झुकाइने सहसचिव एवम् मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको […]
(ABC-Sanchar) डोल्पा । गत भदौ १० गतेदेखि बेपत्ता डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाकाे नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित १६ दिनपछि मृत भेटिएका छन्। उनको शव मंगलबार बिहान भेरी नदीमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव […]
ABC (क्राईमबिट) पर्सा । बिरगंज न्युज लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता ले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता लाइ मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन्। प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर […]
ABC (क्राईमबिट) पर्सा । वीरगन्ज भन्सार एरिया वाट प्रदेशको नक्कली घुमुवा पक्राउ परेको छ । प्रदेशको घुमुवा हु भन्दै महिलाहरू लाई द्याक धम्कि दिइ पैसा उठाइ रहेको अवस्थामा स्थानियहरुले समाती वडा प्रहरी कार्यालय वीर्ता मा सुचना दिइ प्रहरीलाई वुझाएको छ । प्रहरी अनुसंधानमा सो व्यक्ति कुनै प्रहरी नरहेको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ । […]
(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजनामा २०८० साल भाद्र २७ गते देखी असोज २ गते सम्म हुने भनिएको “ट्राफिक सप्ताह २०८०” संबिधान सभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधी सभाका सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण अर्को सुचना प्रकाशित नभए सम्मको लागि सो कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराउदछौं । […]
(ABC-Sanchar) धरान । उपमहानगरपालिका उपमेयरको भाइ अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ। हतियारधारी समूहले धरान- १५ स्थित खिरिया गाउँमा उपमेयर बेघाको घरमा आक्रमणसहित तोडफोड गरेको हो। खुकुरी प्रहारबाट उपमेयर बेघाका भाइ विष्णु घाइते भएका छन्। उनकाे देब्रेपट्टीको गालामा चोट लागेको छ। घटनापछि सामाजिक सञ्जालमा लाइभ आएर उपमेयर बेघाले प्रहरीले शान्ति सुरक्षा कायम […]