०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

दाङमा एसपी रामबहादुर केसीको स्वागत एसपी वीरबहादुर वलीको भब्य विदाई

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं. १०३१¸मिति २०८०।०५।१५ गतेको पत्र आदेशानुसार गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तराष्ट्रिय ट्रमिलनल भवन भैरहवा, रुपन्देहीबाट सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर के.सी. तथा जिल्ला प्रहरी कार्यालय दाङबाट लुम्बिनी प्रदेश प्रहरी […]

ABC (क्राईमबिट) सर्लाही । आफ्नाे मातहतको सिमा प्रहरी चाैकी सगरामपुरमा इन्चार्ज पठाउँदा नियम विपरित नपठाउने अडान लिएका एसपी सुवेदीको सोचलाई विचाैलिया खानले धोती लगाइदिएका छन् । प्राप्त समाचार अनुसार जिल्लाभर मै मालदार मानिने दरबन्दी हटाएर बेसिक पनि नगरेको असईलाई इन्चार्ज बनाएर पठाउन खान सफल भएका हुन् । म्याग्दी सरुवा भएर पनि प्रदेश कार्यालयको प्रशासन शाखामा […]

(ABC-Sanchar) काठमाडौं । समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यो खबर दिएको हो। तोरखाम नाकामा गोली चलेको आवाज आएको र गोली हानाहान सुरु भएपछि मानिसहरु भागेको स्थानीयले बताएका छन् । यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूले नाम न छाप्ने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर कसैको मृत्यु नभएको बताए। यो […]

(ABC-Sanchar) काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर काँग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्द विरोध गरे । ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । […]

(ABC-Sanchar) काठमाडौं । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ(जेसीईटी) ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौँ आउन लागेको हो । यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका ३० जना तथा अमेरिकी […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला अस्पतालको महिला वार्डबाट अगस्ट १६ बिहान ५ बजेतिर एक नवजात शिशु चोरी भएको हो। बच्चा चोरी भएको महिलाका ५ छोरी छन्। अहिले पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । अस्पतालमा जडान गरिएका सिसिटिभी फुटेजको जाँच भइरहेको छ। बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाका पाँच छोरी छन्। […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको […]

(ABC-Sanchar) पर्सा । पालिकासँग भएको ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले जबरजस्ती कवाडी कर असुल गरेका छन् वीरगन्ज — वीरगन्जदेखि पथलैयासम्मका स्थानीय तहले लगाएका विभिन्न करले समस्या पारेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । करिडोरमा रहेको वीरगन्ज महानगरपालिका, परवानीपुर गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकाले लगाएको करका कारण वीरगन्ज भन्सार विन्दुबाट पथलैयासम्म एउटा मालबाहक सवारी पुग्दा कम्तिमा […]

(ABC-Sanchar) काठमाडौं । ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योग मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे […]

चीन सरकारले सरकारी कर्मचारीहरूलाई I Phone कम (ABC-Sanchar) काठमाडौं । वाल स्ट्रीट जर्नलका अनुसार चीनले आफ्ना सरकारी अधिकारीहरूलाई एप्पलका आईफोनहरू र अन्य विदेशी ब्राण्डका उपकरणहरू कामका लागि प्रयोग नगर्न र कार्यालयमा नल्याउन आदेश दिएको हो। एप्पल कम्पनीले आगामी हप्ता दिनभित्र आफ्ना नयाँ उत्पादन बजारमा ल्याउन लागेका समय चीनले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ। चीन-अमेरिका तनाव […]

error: Content is protected !!