०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको हो। आज सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए। बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक […]

ABC (क्राईमबिट) मोरङ । सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्। उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो। प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा […]

ABC (क्राईमबिट) चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा भाद्र २० गते देखि सञ्चालित “प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८ औं” समूहको प्रशिक्षणको दौरान नवप्रवर्तनिय कार्यक्रम अन्तरगत सञ्चालन गरिएको “ASI BASIC 2-178 BATCH SPORTS MEET 2080″ मिति २०८० साल भदौ २१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमूख आतिथ्यतामा मार्चपास तथा खेलकुद कार्यक्रम […]

(ABC-Sanchar) पोखरा । कास्कीका १६, तनहुँका ८, नवलपूर, स्याङजा, बाग्लुङका ४/४, लमजुङ र गोरखा ३/३ म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका २/२ जनालाई तालिम दिएको गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले बताए। उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रेरणास्वरुप तालिम दिएको उनको भनाइ छ। ‘बहालवाल प्रहरी कर्मचारीलाई व्यवसायिक सीपयुक्त बनाउने तालिम दिएका हौँ’, उनले भने। ९ जिल्लाका ११ […]

ABC (क्राईमबिट) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “नेपालगंज, शम्सेरगंज, हाईस्कुल, फुलटेक्रा, सम्झना, चिसापानी, गनापुर “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको छ ।

(ABC-Sanchar) पर्सा । वीरगञ्जमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को १४औँ राष्ट्रिय अधिवेशन सुरु भएको छ ।संघ स्थापनाको पचासौँ वर्षको अवसरमा स्वर्ण महोत्सव सहित यसपटकको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।वीरगञ्जस्थित टाउन हलमा विहान साढे १० बजे देखि सुरु भएको अधिवेशनको उद्घाटनका उपराष्ट्रपति रामसहायप्रसाद यादव गरेका छन ।एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार झण्डै तीन घण्टामा उद्घाटन सत्र […]

(ABC-Sanchar) काठमाडौं । गृहमन्त्रालयले शुक्रवार मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनाई पठाएको छ । यसै गरी त्यहाँकी प्रजिअ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअमा सरुवा गर्दै गृहमा काजमा ल्याइएको छ […]

(ABC-Sanchar) डोटी । शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् । नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

ABC (क्राईमबिट) भक्तपुर । शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ ज ३८६ नम्बरको इलेक्ट्रिक माइक्रो चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारा घर भई हाल काठमाडौँको नारायणटार बस्ने २३ वर्षीय रिजन श्रेष्ठ र ना१ज ५४६५ नम्बरको […]

ABC (क्राईमबिट) कर्णाली । भेरी नगरपालिका ५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ । ‘निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’ अख्तियारको […]

error: Content is protected !!