०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

अख्तियारको कर्मचारी भन्दै पसलबाट रकम ठगी गर्ने दुई जना पक्राउ

(ABC-Sanchar) जनकपुर । गत भदौ ११ गतेदेखि १५ गतेसम्म जनकपुरका विभिन्न ७ वटा पसलहरूमा गएर धम्की दिएर पैसा असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ पर्नेमा हंसपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ का अनिल सिंह र ३२ वर्षीय राहुल सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी […]

(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज ट्रली बिग्रेकाले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरूबाट भएपछि नयाँ ट्रली खरिद गरिएको छ । अधिकांश ट्रली ब्रेक नलाग्ने यसका कारण पटकपटक दुर्घटना हुने गरेको गुनासोलाई सम्बोधन गर्दै नयाँ ट्रली खरिद गरिएको हो । कार्यालयले अन्तर्राष्ट्रिय आगमनतर्फ हाल खरिद गरिएका पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ । […]

(ABC-Sanchar) इलाम । माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र […]

(ABC–Sanchar) बाँके । भारतीय भन्सार महशुल सीमा शुल्क नीतिको भरमा लगानी बढाएका स्वदेशका खानेतेल उद्योग अहिले संकटमा परेका छन् । एक समय भारत निकासी गरेर राम्रै कमाइ गरेका स्वदेशका करीब २ दर्जन खानेतेल उद्योग अहिले नाफा कमाउन होइन, घाटा कम गर्न जसोतसो सञ्चालनमा छन् । भारतले आफ्नो देशका तेलहन उत्पादक र किसानलाई संरक्षण गर्न आयातमा […]

(राजन थारू) धनगढी । उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान बरामद गरिएको हो । करिब ५० हजार मूल्य बराबरका अवैध सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको बताइएको छ ।

(ABC-Sanchar) कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ । विद्युत् जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अबस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए। हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा बिहानी कक्षामा पढाउन […]

(तेज वली) दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद बैठकले गाईडहर स्थित तत्कालिन सीप विकास कार्यालय(हाल सामाजिक विकास डिभिजन कार्यालय)मा सार्ने निणर्य गरेको हो । सोही स्थानमा यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थ मन्त्री धनबहादुर मास्कीले अवलोकन पनि गरेका थिए । सोही स्थानमा नै यातायात कार्यालय सार्ने गरि निणर्य भएको हो […]

­ ABC (क्राईमबिट) कपिलवस्तु । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । योसँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद […]

ABC (क्राईमबिट) काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राममा आकर्षक तलब सुबिधामा बैदेशिक रोजगारको लागी क्यानडा जान वर्कपरमिट भिसा पाइने भनि नक्कली बिज्ञापन गरी क्यानडा जान ईच्छुक इन्स्टाग्राम प्रयोगकर्तासँग पिडितले कुराकानी गर्दै जाँदा उनीहरुले क्यासियरको काम लगाईदिने र मासिक ५ लाख ४५ हजार तलव हुने भनी प्रलोभनमा पारेको खुलेको छ । भिसा प्रोसेसीङको लागी केही रकम शुरुमा […]

ABC (क्राईमबिट) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ । छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग दावाको कल डिटेल्स मागेको छ । अख्तियारका […]

error: Content is protected !!