०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

समाचार

लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा एकजना युवती पक्राउ

ABC (क्राईमबिट) लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेशीसहर नगरपालिका-७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीमाथि दुई वटा चोरी […]

(ABC-Sanchar) काठमाडौं । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको […]

(ABC-Sanchar) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको हो । बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) काठमाडौं । युवा संघले सार्वजनिक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। युवा संघले, काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्य विनायक र ललितपुरमा सडक संघर्ष गरेको हो। राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले देशभर सार्वजनिक बिदाको दिन गाडी चलाए रोकिने बताए। उनका अनुसार बिना पास सरकारी सवारी साधन चलाउने […]

ABC (क्राईमबिट) दाङ । सडक सुरक्षा चेकजाँच अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचमा कडाई गरिएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वमा कालाकाटेदेखि पश्चिममा शिबखोला सडकखण्डमा तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेहरुका कारण सडक दुर्घटना दिनप्रति दिन बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न ट्राफिक कार्यलय दाङले नियमित चेकजाँच गर्न […]

(ABC-Sanchar) काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा […]

ABC (क्राईमबिट) काठमाडौँ । उपत्यका प्रहरी कार्यालयले हिजो (सोमबार) आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरुवा गरेकाे हाे।

(सागर थापा) दाङ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं १०३२ मिति २०८०।०५।१५ गतेको पत्र आदेशले साविक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजाललाई जिल्ला […]

ABC (क्राईमबिट) कपिलवस्तु । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र प्रहरी २८ गण नम्बरको टोलि र जिल्ला राजश्व कार्यालय कपिलवस्तुको टोलीले बरामद गरेको हो । विशेष सुराकीको आधारमा भन्सार छली गरी ल्याइएको उक्त मुल्य बराबरका जुत्ता चप्पल सहित लु १८ ह ३८८३ नम्बरको टेम्पो र चालकलाई समेत पक्राउ गरिएको जिल्ला सशस्त्र प्रहरी […]

ABC (क्राईमबिट) बर्दिया । कारागारबाट तीन दिन अघि मध्यराति पर्खाल नाघेर फरार ‘भाइ नाइके’ ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भइरहेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार अजितको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन हुँदै आएको बताए। एक सय ५० […]

error: Content is protected !!